के तपाईँले यस वेबसाइटबाट कुनै उपयोगी तथा रोचक जानकारी प्राप्त गर्नुभएको छ ? के तपाईँ उक्त जानकारीको सम्पादन तथा अद्यतन गर्न चाहनुहुन्छ ?
ओम्निग्लटमा योगदान दिने केही उपायहरू निम्नलिखित छन्
मलाई वेबसाइटमा उपलब्ध सामग्रीमा गर्नुपर्ने सुधार पठाउनुहोस् – कृपया कुन पृष्ठमा कस्तो प्रकारको सुधार आवश्यक छ र सो सुधारलाई कसरी लागु गर्न सकिन्छ भन्ने उल्लेख गर्नुहोस् ।
मलाई वेबसाइटमा वर्तमानमा उपलब्ध नभएका भाषा तथा लेखन प्रणालीका बारेमा औसत लमाइको विवरण पठाउनुहोस् ।
If you like this site and find it useful, you can support it by making a donation via PayPal or Patreon, or by contributing in other ways. Omniglot is how I make my living.
Note: all links on this site to Amazon.com, Amazon.co.uk and Amazon.fr are affiliate links. This means I earn a commission if you click on any of them and buy something. So by clicking on these links you can help to support this site.